Section 101
पायक पर्ने कार्यालयमा निवेदन दिन सक्ने
एकभन्दा बढी कार्यालय रहेको क्षेत्रमा शाखा वा
कार्यस्थल रहेको प्रतिष्ठानका श्रमिकले आफूलाई पायक पर्ने कार्यालयमा निवेदन दिन सक्नेछ र
त्यसरी निवेदन परेपछि सो निवेदन उपर सम्बन्धित कार्यालयले सुनुवाई गर्नु पर्नेछ ।